राजनीति

अष्टलक्ष्मी शाक्य नेकपा (एस)मा जाने संकेत

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)मा फर्किने संकेत गरेकी छन् । उनले आफू माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको र नेकपा (एस)कै सहयोगमा विश्वासको मत लिने बताउँदै यस्तो संकेत गरेकी हुन् । काठमाडौंको एमालेको प्रशिक्षण कार्यक्रममा सरप्राइज