काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने श्रेष्ठको घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बुढानिलकण्ठ वडा नम्बर २ का अध्यक्ष एवं नेकपा एमालेका युवा नेता राजेन्द्र श्रेष्ठ दशौ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन । यहि कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा आफ्नो उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको गौरवपूर्ण इतिहास फर्काउन आफुले उम्मेदवारी  घोषणा गरेका बताएका छन ।

शशक्त युवा नेतृत्व र जुझारु नीति आवस्यक रहेको भन्दै उनले अग्रजहरुका लागि सम्मानित स्थान र युवाहरुका लागि उचित अवसर भन्ने नारा लिएर मैदानमा उत्रिने धारणा राखेका छन । काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई पराजित गर्नका लागि हाल सम्म अवलम्बन गर्दै आएको नीति ,विधि ,शैली ,सोच र तरिकामा व्यापक परिवर्तन गर्नुपर्ने आवाज निरन्तर उठाउदै आएका श्रेष्ठले महाधिवेसन प्रतिनिधिमा सहयोग गर्नका लागि सबैमा अनुरोध समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...