राजनीति

टोखा नगरपालीकामा मेयर दीर्घायु कार्यक्रम संचालन हुने

    टोखा नगरपालीकाले आफ्नो नगरमा रहेका अशक्त ९५ ( बर्ष माथिका ) अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम संचालनकालागी कार्यबिधि समेत तयार गरी