समृद्धि र विकासका लागि सबै दल एक हुनुपर्छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभीमान तथा परराष्ट्र मामिलाका विषयमा एक हुनुपर्ने बताएका छन् । उनले नेपालका विकास समृद्धि तथा राष्ट्रलाई बलियो बनाउने प्रश्नमा सबै एक हुनुपर्ने बताए ।

आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘अधिकारका प्रश्नमा हामी मिल्छौँ, जब समृद्धि र विकासको प्रश्नमा मिल्न नसक्ने भन्दै महासचिव पोखरेलले प्रश्न गरेका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रको उद्देश्य फरक हो ? भन्दै प्रश्न गरेका छन् । उनले विकासका लागि सबै दलका लागि साझा धारणा हुनुपर्छ ।’

‘नेपालमा ठूला ठूला पूर्वाधार निर्माण गरौँ । यदि त्यस्तो भयो भने त्यहीँ काँग्रेसले चाहेको पूँजीवाद अटाउँछ भने माओवादीले चाहेको साम्यवाद पनि अटाउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...