राजनीति

ज्ञानेन्द्र शाहमाथि खनिए कमल थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् ।आफू पराजित भएको परिणाम स्वीकार गर्दै थापाले आफ्नो पराजयमा पूर्वराजा शाहको हात रहेको आरोप लगाउँदै शाहप्रति कडा टिप्पणी गरेका हुन् ।