राजनीति

राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले सुरू गर्यो युवा परिचालन

    राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले आसन्न स्थानिय निकायको निर्वाचनमा सूर्य ध्वजबाहक उम्मेदारहरूलाई जिताउनको निम्ती निर्वाचन परिचालन कमिटि गठन गरेको छ । एउटा वडामा २० जानाको परिचालन कमिटि रहने गरि १० वटा वडामा निर्वाचव परिचालन कमिटि गठन