राजनीति

बागी उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएकालाई आज साँझ पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई समेत पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने कांग्रेसले