रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित



हाम्रो इकोनोमि

 

 

रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन भएकाे अधिवेशन आज नयाँ नेतृत्वचयनबिनै स्थगन गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा सदस्यका एक प्रत्याशीको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा अधिवेशनस्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आज पनि मतदानमा ढिलाइ भएपछि प्रतिनिधि लाखापाखा भएका थिए । अन्तमा निर्वाचन आयोगले अधिवेशन स्थगनको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...