राजनीति

पूर्वराज्यमन्त्री खड्कासहित ४० माओवादीलाई  ज्यान मुद्दा

दोलखा । चुनावको पूर्वसंध्यामा दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना माओवादी नेता कार्यकर्ता्विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो