प्रधानमन्त्रीसहित मन्त्रीहरुद्वारा सपथ ग्रहण



प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताका सपथ ग्रहण गरको छन्।

राष्ट्रपति कार्यालय शितलनिवासमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। प्रधानमन्त्रीको सपथ ग्रहण सकिएलगत्तै निवर्तमान प्रधानमन्त्री बनेका पुष्पकमल दाहालसंग कुर्सी साटासाट गरेका थिए। प्रधानमन्त्रीको सपथपछि अन्य मन्त्रीहरुले पनि समथ ग्रहण गरेका थिए।
उपप्रधानमन्त्रीमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, माओवादी केन्द्रबाट उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र कांग्रेसबाट नेता गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीको सपथ ग्रहण गरेका थिए। यस्तै मन्त्रीमा कांग्रेसबाट ज्ञानेन्द्र कार्की अर्थ, फरमुल्लाह मन्सुर श्रम तथा रोजगार, माओवादीबाट जनार्दन शर्मा गृह र प्रभु शाह विना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम