दोस्रो चरणको चुनावमा पनि नेकपा एमाले पहिलो पार्टी हुन्छ : पाण्डे



काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट किर्तिपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बढाई दिनुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले यो देशको पहिलो शक्ति भएको बताउनुभयो । दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी नै हुन्छ । यसमा शंका गर्नुपर्ने कुनै कारण नै छैन । विकासको मूल फुटाउने, देशमा शान्ति सुरक्षा कायम राख्ने पार्टी भनेको नेकपा एमाले हो भन्दै उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक ढिक्का एक मन भएर जनताको सेवा गर्न र विकास निर्माणका कार्य गर्नका  लागि तपाईहरु लाग्नुहोस भन्नुभयो  ।

सो अवसरमा उहाँले निर्वाचित प्रतिनिधिहरुलाई राजनीतिक प्रशिक्षण समेत दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम