दोस्रो चरणको स्थानीय तहको मतपरिणाम अनुसार एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले हालसम्म ९ ठाउँमा जित हासिल गरिसकेको छ। ९ ठाउँमा जित हासिल गरेको एमालेले ८२ स्थानमा अग्रता लिएको छ। यसैगरी पाँच ठाउँमा जित हासिल गर्दै
गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानीय तहको वडामा एमालेका समूह विजयी भएका छन् । कटारी नगरपालिका वडा नं १४ को