राजनीति

प्रदेश र केन्द्रको चुनावपछि माओवादीको महाधिवेशन

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको महाधिबेशन हुने बताएकि छिन् । रफत सञ्चार क्लवले बिहिवार गरेको साक्षतकारमा बोल्दै प्रवक्ता भुसालले यस्तो बताएकि हुन् । त्यस्तै उनले आफ्नो पार्टीमा