राजनीति

प्रधानमन्त्रीले संविधान र संसदको अपमान गरेको ठहर गर्दै एमालेले देउवा प्रति किन लगायो धारे हात

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिले र क्रियाकलापले संविधान निर्माण गर्ने संविधानसभा र संसदको अपमान भएको प्रमुख प्रतिपक्षी दल एमालेले ठहर गरेको छ । ‘संविधान संशोधनको बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम मात्रै गरेको