बिश्वाशिलाले लात हान्दा बेवास्ता,करिश्माको मात्र किन गर्छन बाबुराम औधी वास्ता



नया शक्तीका संयोजक बाबुराम भट्टराईले कुनै बेला आफुलाई भन्दा धेरै बिश्वाश करिश्मा मानन्धरलाई गर्थे। चलचित्रकी नायिका लाई नेता बनाउन उनै भट्टराईको ठुलो योगदान रह्यो। तर अहिले तिनै करिश्माले समेत बाबुराम लाई लात हानेकी छिन । पछिल्लाे समय नयाँ शक्तिभित्र विश्वासिलाे पात्र मानिने मानन्धर अहिले नयाँ शक्तिमा अाएकाे बिचलनका कारण विकल्प खाेज्न थालेकी छिन् ।

करिश्माले पनि पार्टी त्याग्ने भए पछी बाबुराम थप तनाबमा छन।रामचन्द्र झा,देबेन्द्र पौडेलहरुले पार्टी त्याग्दा उति खिन्न नभएका बाबुराम करिश्माले छोड्ने भए पछी एकोहोरिन थालेको श्रोतको भनाइ छ। मानन्धरले पार्टी छाड्ने संकेत पाएपछि डा. भट्टरार्इ अहिले तनावमा छन् । उनले मानन्धरललार्इ राेक्नका लागि प्रयास गरिरहेका छन् ।

माओबादी त्यागेर त्यहि हाराहारीको बैकल्पिक पार्टी बनाउने योजनाले नयाँ शक्ती निर्माण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथमा यतिबेला छ जना नेता मात्र साथमा छन। माओबादी पृष्ठभूमिका ६ जना केन्द्रीय परिषद नेताहरूमा बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगा नारायण श्रेष्ठ र वन्दना सुवेदी मात्र छन् ।

प्रतिक्रिया दिनुहोस
यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका

अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

    गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको