राजनीति

बादलले भने वामपन्थी नेताको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको छ , एमाले र माओवादी केन्द्र मिलेपछि कांग्रेसले मानसिक सन्तुलन गुमायो

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले विदेशीको षडयन्त्रमा प्रतिगामीहरुले बरिष्ठ नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र गरिरहेको आरोप लगाए । उनले भने,’बम विष्फोट गराइरहेका छन्, सार्प सुटरहरु लगाएर मार्ने कोशिष भइरहेको छ, यहाँ बरिष्ठ बाम गठबन्धनका नेताहरुको हत्या