६४ वर्षका भए प्रचण्ड, विजयर्याली र जन्मदिन एकैदिन



हाम्रो इकोनोमि

चितवन क्षेत्र नं ३ प्रतिनिधिसभाबाट विजयी भएका पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयी र्याली र जन्म दिन मनाउदैँछन् ।

कास्कीको ढिकुरपोखरीमा आजभन्दा ६४ वर्ष अघि जन्मिएका प्रचण्डले नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तनको नेतृत्व गरेका छन् । आज मंसिर २६ बाट ६३ वर्ष पुरा गरी ६४ वर्ष लागेका प्रचण्ड पछिल्लो बाव गठबन्धनका एक शिर्ष नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...