राजनीति

विभेद अन्त्यका लागि राजपालाई भोटः संयोजक ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गर्नुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटमा उहाँले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको