गच्छदारको क्षेत्रमा २४ घन्टापछि मतगणना सुरू, यस्तो छ ताजा अपडेट



हाम्रो इकोनोमि

सोमबार बिहान ११ बजेदेखि सुनसरी क्षेत्र नम्बर ३ मा स्थगित भएको मतगणना सुरू भएको छ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगित भएको थियो।

चौधरीको २९३२६ मत रहँदा गच्छदारको २९१७१ मत रहेको छ। सो क्षेत्रमा २० हजार मत गणना हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...