काठमाडौं क्षेत्र नम्वर ४ का बाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीय जनता निर्वाचन अभियानमा सामेल हुन थालेका छन् । क्षेत्र नम्बर ४ को प्रदेश १ अन्तर्गत शनिवार चाबहिलबाट शुरु भएको निर्वाचन घरदैलो कार्यक्रममा रोचक दृश्यहरु देखियो
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।