काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी हुनुभएको छ । उहाँहरु दुबै नेकपा (एमाले) का उम्मेदवार
बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ । चौधरीले १८ हजार ४४५ मत
प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं ४ ९‘क’मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं ५ ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले ११ हजार २०१ मत प्राप्त गरी विजयी हुनुभएको