प्रदीप ज्ञवालीले यस्तो दनक दिए प्रधानमन्त्री देउवालाई



नेकपा एमालेका सचिब प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति एबम प्रधानमंत्री शेर बहादुर देउवालाई राजीनामा दिएर नया सरकारको गठनको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।गुल्मीको कालीगंडकी गाउपालिकामा मातादातालाई धन्यबाद दिने कार्यक्रममा गुल्मी -१बाट निर्वाचित सांसद ज्ञवालीले निर्वाचनलाई स्वीकार गर्दै प्रजातांत्रिक संस्कार देखाउन देउवालाई अपील गरेका छन् । एमालेका प्रभाबसाली नेता ज्ञवालीले कामचलाऊ सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न चेतावनी दिदै निर्वाचनको आचारसंहिता पछि गरेका निर्णय बामपंथिको नयाँ सरकारले खारेज गर्ने बतायाका छन् । अब बन्ने सरकारले भरस्टाचार नियून गर्ने,आर्थिक संमृद्धि र बिकास गर्ने,देश भित्रै रोजगार सृजना गर्ने, महिला,जनजाति र पछाडि पारियका बर्गको उत्थान गर्ने,छिमेकी सँग सह अस्तित्वको रुपमा ब्याबहार गर्ने ज्ञवालीले बताय ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का