समानुपातिक गणना आज सकिने, एमालेलार्इ पछ्याउँदै कांग्रेस, कसले कति मत पाए ?



हाम्रो इकोनोमि

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ।

समानुपातिक मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेले २९५३००० मत पाएको छ । कांग्रेसले २८७४४०० मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ ।

नेकपा माओवादी केन्द्रले ११८५४१० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम नेपालले ४१८७०४ मत, राजपाले ३८१९१५, विवेकशील साझा पार्टीले १९७३५९, राप्रपाले १८८३३२, नयाँ शक्ति पार्टी नेपालले ७५६३९, राप्रापा प्रजातान्त्रिकले ७४६३९ र नेमकिपाले ५२६३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...