राजनीति

किन पुगे महन्थ ठाकुर प्रधानमन्त्री भेट्न सिंहरदबार ?

काठमाडौँ / आन्दोलनरत राष्ट्रिय जनतापार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवा संग वार्ता गर्न प्रधानमन्त्री कार्यालय सिंहरदबार पुगेका छन् । ११ बजेतिर राजपा अध्यक्ष मण्डलका नेता ठाकुर अर्का नेता अनिल झालाई लिएर प्रधानमन्त्री कार्यालय सिंहरदबारमा प्रधानमन्त्री देउवासँग कुराकानी गर्न