पूर्वमन्त्री सुरेन्द्र सहित १२ जनालाई निलम्बन गर्न सिफारिश
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित