राजनीति

ओलीले भित्र-भित्रै भारत संग यसरी गर्दैछन दोस्ती,आफ्ना दूतलाई भारत पठाएर भारतीय दुताबासको दिवाभोज छल्दै किन जादैछन ओली पोखरा?

नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतलाई रिझाउन खोजिरहेको खुलासा भएको छ । एक उच्च स्रोतका अनुसार ओलीले आफ्ना दुत भारत पठाएका छन् । ओली बैंकक उपचारका लागि जानुअघि नै एजेन्ट खटाएका थिए । तर