राजनीति

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बाट राजीनामा दिदै के-के भने देउवाले,यस्तो छ पूर्णपाठ

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । बिहिबार बिहान राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन् । उनले राष्ट्रका नाममा सम्वोधन गरेको पूर्ण पाठ । आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक