प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको सपथग्रहण सम्पन्न



हाम्रो इकोनोमि

प्रतिनिधिसभाका सदस्यहरुले शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण भएको हो ।

संघीय संसदका महासचिव मनोहर भट्टराइले उपस्थित सांसद सदस्यहरुलाई स्वागत गरेका थिए । भटराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरलाई सपथ ग्रहण गराएका थिए ।

राष्ट्रिय भाषा नेपालीको साथै विभिन्न १२ मातृभाषामा सांसदहरुले सपथ गरेका थिए ।राष्ट्रियसभा सदस्यहरुले पनि सपथ खाएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...