देउवालाई किक हान्ने निधीको यस्तो कसरत,देउवालाई सिध्याउन कस्ले बोक्दैछ गिरिजापथ
शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व हत्याउन जहाँबाट सुरुवात गरेका थिए, त्यहीँबाट उनको पतनको सुरुवात भएको छ । देउवाले भातृसंगठनबाट जित्न सुरु गरेका थिए । अहिले तिनै संगठनले देउवाको साथ छाड्न सुरु गरेका छन् । नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी