राजनीति

राजपा संग अनुहार मात्र मिल्छ विचार मिल्दैन भन्दै उपेन्द्र यादवले भने-अब ओली र प्रचण्ड संगै मिल्ने हो,पार्टी एकता हुन्छ

वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ । गृहकार्य चलिरहेको छ । निष्कर्ष निस्किएको छैन । संविधान संशोधनको मुद्दा र भागबण्डाको विषयमा छलफल भइरहेको बताइएको छ । फोरमले जस्तै संविधान संशोधनको माग पूरा भए आफूहरु