राजनीति

विजयी उत्सवमा कसैलाई गाली नगर्न एमाले नेता गोकर्ण विष्टको आग्रह

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गरेका छन् । निर्वाचित भइसकेपछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका विष्टले सोही क्रममा विजय उत्सवमा लगाइने