प्रधानमन्त्री ओलीको टोलीले यस्ता ४१२ फलफूलका बिरुवा यसरी रोपे



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेर एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबार मंगलबार बिरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । जमिनको सदुपायोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।
सिंहदरबारमा मंगलबार आँपका २०, लिचीका १५, एभोकाडोका २१, अनारका ७८, अम्बाका २५, कागतीका २०, जुनारका ५०, सुन्तलाका १०, मुन्तलाका ११२, तथा मेकाडेमियानटका ४० बिरुवा रोपिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...