नेपालका कम्युनिस्ट पार्टीहरुको फुट र जुटको यस्तो छ नालीबेली,कहिले-कहिले क-कसले गरे झेली?
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा एक नयाँ अध्याय सुरु भएको छ। २०७५ जेठ ३ मा दुई पार्टीले गरेको एकताको घोषणासभामा दुवै पार्टीका नेताले यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक परिघटनाका रुपमा व्याख्या गरे। कम्युनिस्ट पार्टीको ७०