यस कारण नेपाल आउनुअघि भारतीय प्रधानमन्त्री मोदी चीन जाँदै,मोदी पछी ओली जाने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि चीन जाने भएका हुन्। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार प्रधानमन्त्री मोदी आगामी अप्रिल २७ र