राजनीति

सत्ता नछोडी बाम गठबन्धनलाई धुजा-धुजा पार्ने यस्तो छ देउवाको दाउ,आरजुलाई पार्टीमा हाबी गराऊन र प्रचण्डलाई सत्तामा पुर्याउन यसरी लगाऊदैछन् खराउ

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नराम्रो हारसँगै आन्तरिक दबाब बढेपछि त्यसलाई सामना गर्न र आफ्नो ‘खास मकसद’ पूरा गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वाम गठबन्धनभित्रको अन्र्तविरोधमा खेल्न सुरु गरेका छन्। देउवाले आफ्नो विश्वास पात्र मन्त्री तथा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवलाई