राजनीति

ओली सरकारका चल्तापूर्जा मन्त्री मातृका यादवलाई उपचारको लागि आज थाइल्याण्ड लगिँदै

टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका नेकपाका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि आज थाइल्याण्ड जाँदैछन् । आइतबार आज दिउँसो १ बजे उपचारका लागि यादव थाइल्याण्ड जाँदैछन् । यसअघि उनको उपचार काठमाडौंको नर्भिक अस्पतालमा