राजनीति

देउवाले सत्ता लम्ब्याउन अर्को चालबाजी गर्दै,एमालेलाई देखाईदिने भन्दै यति सम्म गर्दैछन् देउवा

सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभालाई पूर्णता दिएर मात्रै बाहिरिने तयारी गरेको छ । राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएसँगै सरकारले प्रदेश प्रमुख नियुक्तिको बाटो खुलेको भन्दै प्रमुख नियुक्ति गर्ने तयारी चलिरहेको जनाएको छ । कानून मन्त्री यज्ञबहादुर