तनाव कम गर्न देउवा सौराहामा, कार्यकर्ता नभेटाउन आफ्ना पिएलाई उर्दी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको सम्मेलनमा भाग लिन हेटौडा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा  तनाव कम गर्नका लागि पर्यटकीय नगरी सौराहामा रहेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा उनलाई कार्यकर्ताहरुले निरंकुशतातर्फ उन्मुख भएको बताएका थिए । त्यही रन्को मेटाउनको लागि उनी आरामका लागि चितवन सौराहास्थित होटल सेभेन स्टारमा आराम गर्न गएका हुन । देउवाका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहेका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ ।

सभापति देउवाको शनिबार काठमाडौँ कार्यक्रम रहे पनि अझैसम्म सौराहामै रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...