राजनीति

दाइजोमा सांसद पद साटेका ठाकुरको सम्धीलाई प्रदेश प्रमुख बनाउन देउवा समक्ष हार-गुहार,अबैध श्रीमतीलाई सांसद बनाउन यस्तो महाभारत

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई प्रदेश दुईको प्रदेश प्रमुख बनाउन सरकारसँग सिफारिश गरेका छन्। ठाकुरले पछिल्लो संबिधानसभामा सम्धिनी इन्द्रा झालाई साम्सद बनाएका थिए।त्यो बेला दाइजो स्वरुप साम्सद पद दिएको चर्चा भएको थियो।