सत्ता पक्षकै सांसदले युनिक बजेट भन्दै संसदमै यसरी गरे बजेटको भण्डाफोर,किन बैंकहरु सुन चोरको अखडा बने
संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि विहिबार प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ । छलफलमा सत्तापक्षकै सासदले ती मन्त्रालय अन्तरगत विनियोजित बजेटको आलोचना गरेका छन् । नेकपाका सांसद खगराज अधिकारीले अर्थमन्त्रीले