काठमाडाैं ल्याएर जेल भित्रको अर्को जेल सुन्धाराको गोलघरमा सुन तस्कर गोरेलाई यसरी जाकियो
तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेतीलाई केन्द्रीय कारागार सुन्धाराको भित्री भागमा रहेको गोलघर चलान गरिएकाे छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रले थप अनुसन्धानका लागि सोमबार काठमाडौं ल्याइएका गोरेको सुरक्षालाई ध्यानमा राख्दै