राजनीति

निजी क्षेत्रलाई पेलेर तेल निकाल्न अर्थमन्त्रीले भन्सारमा लगाए यस्तो कडा नियम,१५ दिन भित्रमा नदिए डण्डा बर्साउने

अर्थमन्त्री नियुक्त हुनेवित्तिकै सन्दर्भ मूल्य कायम गरेर भन्सारमा कडाइ गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि अर्काे कडा ब्यवस्था कायम गराएका छन् । नियम, कानुन र प्रचलित ब्यवस्था तथा अन्तराष्ट्रिय मान्यता विपरित लागू गरिएको भन्सार मूल्यांकनमा सन्दर्भ मूल्यलाई निरन्तरता दिदै सरकारले