चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्किनुभएको छ । गत असार ५ गते चीन प्रस्थान गर्नुभएका प्रधामनन्त्री ओली आइतवार बिहान स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष
नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको छ । नेपाली काँग्रेसका ५ जना जिल्ला सभापतिले हिन्दुराष्ट्रको उठाएका हुन । डडेल्धुराका सभापति