राजनीति

गेरुवस्त्रधारी र ठाडो चन्दन लगाएकालाई के मुद्दा, के विषय थाहा छैन त्यसै सडकमा कराउँदैमा समस्या सावधान हुन्छ

  सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति निषेधित क्षेत्र तोड्न पुगेकोमा प्रधानमन्त्री केपी ओलीले आश्चर्य व्यक्त गरेका छन् ।  नेकपाका संस्थापक नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधाननयायाधीश सुशीला कार्की केही दिनअघि निषेधित