प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । कांग्रेसका सभापति देउवाले टेलिफोन मार्फत् संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीलाई सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । गोप्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील