संसदीय निर्वाचनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पाँच वर्ष र प्रचण्डसँगको विशेष सम्झौताले केपी शर्मा ओलीलाई साढे दुई वर्षका निम्ति सत्तामा पुऱ्याएको छ, कुनै अप्रत्याशित घटना नभएको अवस्थामा देशको राजनीतिक केन्द्रबिन्दुमा नेकपा, केपी र प्रचण्ड आगामी पाँच वर्षसम्म रहिरहने
प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् ।