राजनीति

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सरकारसँग यसरी रिस फेरे जोशीले

  प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दीपकराज जोशीले सत्यतालाई सांसदले बंग्याएको आरोप लगाएका छन् ।   आफुमाथी लगाइएको कुनै पनि आरोप सत्य नभएको जिकिर गर्दै उनले सत्यको मुखमा सुनको जलप लगाइएको प्रतिक्रिया दिएका छन् । ‘सत्यको मुखमा सुनको भाँडोले छोपियो’ उनले छोटा