राजनीति

महिला संघमा विवाद चुलियो, देउवा र पौडेल पक्षकाले गरे छुट्टा छुट्टै भेला

  लामो समय सत्तामा रहेको नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको छ । आफ्नै पार्टीभित्र सभापति देउवा र पौडेल गुट एक अर्कालाई कर्केनजरले समेत नहेरी हिड्ने गरेका छन् । पार्टीभित्र देखिएको गुटको राजनीति भातृसंगठनमा समेत स्वत पर्छ त्यहिअनुरुप अहिले कांग्रेसको