घाँटीमा पेस्तोल राख्दै आक्रमणकारीले सांसदलाई भने -हल्ला गरिस भने यही ढालिदिन्छौं
सांसद निरु पालले संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे संसदमा जानकारी गराएकी छिन् । विहीबारको संसदमा बोल्दै पालले आफूमाथि भएको घटनाको जानकारी गराएकी हुन् । उनले गत साउन १५ गते