म्यानपावरको धरौटी ६ करोडमाथि पुर्याइँदै, मर्ज गर्ने विकल्प दिइने, अबदेखी पुरै नगद राख्नुपर्ने
सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको धरौटी पुर्याउने प्रस्ताव गरेको छ । यसको लागि वैदेशिक रोजगार ऐन परिमार्जन गर्न विधेयक मन्त्रिपरिषदको विधेयक समितिमा